हैरान छु म येा , सफर देखि आज
बेचैन छु आँफ्नै , रहर देखि आज
पिउँछु येा जहर , पिलाउन केाहि
अजित छु आफ्नै , खप्पर देखि आज
बिन्ति केाहि प्यार, नदेखाउ मलाइ
भाग्दै छु प्यारकेा , बगर देखि आज
हर रात दिन , शेाकमा डुबेकेा छु
आफ्नाले छेाडेकेा , खबर देखि आज
भुल नगर्नु प्रिय, सम्झेर मलाइ
टाढा छु म तिम्रेा , नजर देखि आज
पागल भन्छन् सबै
हेा अन्जानैमा जानि , नजानि बेचेरे
उ पछुताएकि छ , जवानि बेचेर
त्येा नारिलाइ हेर , सन्तानकेा लागि
सङ्घर्ष गरेकि छ , उ पानि बेचेर
त्येा अपराधि पनि , अरूकेा नाउँमा
करेाडैाँ कमायेा , राहाधानि बेचेर
सर्बहारा बर्गका , नेता महलमा
रमाए राष्ट्रकेा ,स्वाभिमानि बेचेर
पागल भन्छन् सबै ,उ प्यार खेाज्दै छ
भबिष्यकेा सुनैालेा , बिहानि बेचेर
उ पछुताएकि छ , जवानि बेचेर
त्येा नारिलाइ हेर , सन्तानकेा लागि
सङ्घर्ष गरेकि छ , उ पानि बेचेर
त्येा अपराधि पनि , अरूकेा नाउँमा
करेाडैाँ कमायेा , राहाधानि बेचेर
सर्बहारा बर्गका , नेता महलमा
रमाए राष्ट्रकेा ,स्वाभिमानि बेचेर
पागल भन्छन् सबै ,उ प्यार खेाज्दै छ
भबिष्यकेा सुनैालेा , बिहानि बेचेर
Subscribe to:
Posts (Atom)