चल्दैन श्वास प्रश्वास ,तिमि बिना
यि फुलहरू बटुलेर ,के गरैाँ प्रिया
अँह छर्दैनन् सुबास, तिमि बिना
त्येा समुन्द्रमा , गएर डुबे पनि
मेटिँदैन मेरेा प्यास, तिमि बिना
यादै यादकेा, गर्मिमा पनि किन
कत्ति चल्दैन् बतास , तिमि बिना
येा मन हुन्छ उदास ,तिमि बिना
चल्दैन श्वास प्रश्वास ,तिमि बिना
चल्दैन श्वास प्रश्वास ,तिमि बिना













