skip to main |
skip to sidebar
अनयासै नभनि ,तमि गएपछि
मधुरेा भेा चाँदनि, तिमि गएपछि
हर साँझ बिहान, तिम्रै सम्झनामा
रेाएकेा छु म पनि ,तिमि गएपछि
मेरेा मुटुमा तिम्रै, बास थियेा र त
धड्किराछ धमनि, तिमि गएपछि
कसरि बाँचु म, रँङ्गाएर सिउँदेा
अर्कैकि प्रिय बनि, तिमि गएपछि
पागल भन्छन्, सबै मलाइ आज
गुमाएछु हेासनि, तिमि गएपछि
हर साँझ सँगै त्येा बिहानि लुटिन्छ
आफ्नै शिरमुनिकेा शिरानि लुटिन्छ
सैान्दर्यताकेा घमण्ड नगर प्रिय
एकदिन तिम्रेानि जवानि लुटिन्छ
हेा येा समय कसैकेा बसमा छैन
कति बेला कसकेा निशानि लुटिन्छ
नालापानि लुटे कालापानि लुटियेा
हेर एकदिन राजधानि लुटिन्छ
सतिले सरापेकेा देश भन्छन् सबै
हर दिन एक स्वाभिमानि लुटिन्छ
दिल भित्रकै आभाष लुटिएपछि
गरेका सारा प्रयास लुटिएपछि
सडकमा भैातारिँदै हिँडेकेा छ उ
आँखा अघि घर बास लुटिएपछि
भेाक भेाकै जँघार तर्ने शुरमा छ
मित्रहरू बाटै गास लुटिएपछि
चिता जलाउन तयार छन सारा
उसकेा अन्तिम श्वास लुटिएपछि
आबाजमा आबाज जुटाउनु पर्छ
हेा बेला बेलामा घच्घचाउनु पर्छ
दुधे बालका जसरि मस्त केाक्रेामा
निदाए सरकार उठाउनु पर्छ
अपराध आपराधिलाइ छुट हैन
जेलकेा कठ्घरामा उभ्याउनु पर्छ
साँच्चिकै शान्ति फर्काउने नै हेा भने
देशमा सँबिधान बनाउनु पर्छ
बच्चाहरूकेा हातमा बन्दुक हेाइन्
भाग्य लेख्ने कलम थमाउनु पर्छ
शहरमा बेचिदिन्छु गाउमा बेचिदिन्छु
हेर अब प्रत्येक ठाउ ठाउमा बेचिदिन्छु
मुटु नै चेारिएपछि के गर्नु अब धड्कन
हेरिराख येा पनि तिम्रै नाउमा बेचिदिन्छु
बाँकि रहेकेा केबल यहि एउटा स्मृति हेा
हेा मइले येा पनि सस्तेा भाउमा बेचिदिन्छु
हेर अब प्रत्येक ठाउ ठाउमा बेचिदिन्छु
हेा मइले येा पनि सस्तेा भाउमा बेचिदिन्छु
रित्तेा डालेा देखेपछि भकारि देखेपछि
भेाकमरिकेा घरमा मामारि देखेपछि
गरिबिकेा जिन्दगि बुझ्दैछु मइले नि
आमा तिम्रेा पिठ्यूँमा ठूलेा भारि देखेपछि
आँशुका बाँध बनाउन सकिन परेलि
सँधै तिम्रेा फाटेकेा उहि सारि देखेपछि
येा सरकारसँग केहि गरिन निबेदन
कर्मचारिनै यहाँ भ्रष्टचारि देखेपछि
झेाला बेाकेर मुगलान पस्न बाध्य भए
साहुकेामा बन्दक घरबारि देखेपछि
Copyright © 2013.
मन्जरी All Rights Reserved.