skip to main |
skip to sidebar
येा तनमा थियैा, मेरेा मनमा थियैा
हेा तिमि मात्र, मेरेा जिबनमा थियैा
पल्मेानरि शिरा बनि, धमनि बनि
येा मुटु भित्र थियैा, धड्कनमा थियैा
यथार्थ तस्बिर बनि ,छल्किँदै तिमि
यि परेलिमा थियैा, नयनमा थियैा
न आँधिले छेक्थ्येा, न त तुफानले नै
पन्ना पन्ना मेरै ति, कथनमा थियैा
बिपना हेास् या, सपनाकेा सँसारमा
सँधै तिमि मेरेा, येा बधनमा थियैा
धेाका दियैा भने फेरि, प्यार बद्लिनेछ
हेरि राख त्येा दिन ,सँसार बद्लिनेछ
हेा यदि अर्कै सँग, बिहे गरेउ भने
तिम्रेा त्यहि सुन्दर, श्रिइ्गार बद्लिनेछ
येा नशा नशामा, तिमि नै छैा मात्र तिमि
तिमि बिना येा, रक्तसन्चार बद्लिनेछ
यदि तिम्रेा घातले , पागल भए भने
जल्छ सारा तिम्रेा, घरबार बद्लिनेछ
जब राबणकेा भेषमा , देख्छैा मलाइ
तब अरूसँगकेा , स्विकार बद्लिनेछ
चन्चले चुलबुले नानि देखेपछि
नानिकेा लजाउने बानि देखेपछि
कहाँ मान्थ्येा र येा पापि मन फेरि
पानिले भिजेकेा जवानि देखेपछि
उ तैरिँदा मेरेा मनकेा छालसँगै
डुबेछु कता कता रानि देखेपछि
उनि डाक्दै थिइन् बधन फिँजाएर
ब्यूँझे सपनिमा बिहानि देखेपछि
Copyright © 2013.
मन्जरी All Rights Reserved.