धड्कन् नै बन्द बनायैा भने

Monday, January 13, 2014

मेरेा समिपमा तिमि  आयैा भने
नजरमा   नजर  जुधायैा  भने 

कसले सुन्ला फेरि  चित्कार मेरेा 
बधनमा  तिमिले  छुपायैा भने 

म नेपाल बन्द गरिदिन्छु हेर 
पिरतिकेा पासेामा  फसायैा भने 

येा मुटु नै निकालेर फ्याँकिदिन्छु
हेा धड्कन् नै बन्द बनायैा भने 

तिम्रेा बिरूद्धमा  उजुरि  दिन्छु म 
हेा   यदि  सपनिमा  सतायैा  भने  

मन्दिरबाट, भगवान हराएकेा छ

Saturday, January 11, 2014

बेद बाइबल, पुरान हराएकेा छ
मन्दिरबाट, भगवान हराएकेा छ

त्येा नारिकेा पुकार, कसले सुनिदेला
हेा अँगालेाबाटै, श्रिमान हराएकेा छ

अरे के खाने हेाला, त्येा किसानले भेालि
आफ्नै भकारिबाट, धान हराएकेा छ

पक्कै पेट पाल्न, प्रदेसिएका हेालान
आज ति युबाकेा, बथान हराएकेा छ

ब्यर्थ बन्येा, देशकेा लागि सहिद हुनु
हेा सहिदकेा, बलिदान हराएकेा छ

मलाइ येा शनि केतु राउले दिएन

मलाइ येा शनि केतु राउले दिएन
हार्छु बारम्बार किन दाउले दिएन

पैसा कमाउन प्रदेश जाउँ भनेकेा 
पत्याएन रिन पनि साउले दिएन

साथ दिने भन्दानि खुट्टा तान्ने नै बढि
आज साथ मलाइ येा गाउले दिएन

येा प्यारनि अजिब मागि ल्याउ भनेकेा
भाग्नु पर्येा बिचरिकेा बाउले दिएन

हर पाइलामा ठक्कर खाएर हेाला
जखम भयेा जिन्दगि येा घाउले दिएन
 

Most Reading

Sidebar One