ज्यान टाढा भएनि ,मन तिमिसँगै छ
मेरेा दिल मेरेा, धड्कन तिमिसँगै छ
जतन गर कसैकेा ,आँखा लाग्ला प्रिया
भर्खर टुसाएकेा , यैाबन तिमिसँगै छ
लक गरेर पिन केाड ,राखिदियैा प्रिया
अब येा जिन्दगिकेा, बटन तिमिसँगै छ
ज्यान टाढा भएनि ,मन तिमिसँगै छ
मेरेा दिल मेरेा, धड्कन तिमिसँगै छ
खै किन हेा किन
खै किन हेा किन , सक्दै सक्दिन
भन्छु पिउँदिन , सक्दै सक्दिन
बिग्रेकेा मान्छे, भन्छन् म के गरू
खेाज्छु सुद्धरिन , सक्दै सक्दिन
त्येा तिम्रेा मायाँ , तिम्रै स्मृति
चाहेनि बिर्सिन ,सक्दै सक्दिन
स्वतन्त्र चाहान्छु , त्येा अँगालेामा
नडाक बाँधिन , सक्दै सक्दिन
तिम्रेा प्यारमा, निथ्रुक्क भिजेनि
नभन नाङ्गीन , सक्दै सक्दिन
भन्छु पिउँदिन , सक्दै सक्दिन
बिग्रेकेा मान्छे, भन्छन् म के गरू
खेाज्छु सुद्धरिन , सक्दै सक्दिन
त्येा तिम्रेा मायाँ , तिम्रै स्मृति
चाहेनि बिर्सिन ,सक्दै सक्दिन
स्वतन्त्र चाहान्छु , त्येा अँगालेामा
नडाक बाँधिन , सक्दै सक्दिन
तिम्रेा प्यारमा, निथ्रुक्क भिजेनि
नभन नाङ्गीन , सक्दै सक्दिन
हुन्थे भने भगवान, ढुङ्गामा पनि
Friday, May 2, 2014
त्येा जुनमा पनि, तारामा पनि
तिमि नै देख्छु ,चन्द्रमामा पनि
तिम्रेा प्यारमा , चुर्लुम्मै डुबेछु
देख्छु अचेल , सपनामा पनि
कसरि देखाउँ , तिमि नै तिमि छैा
येा मुटुमा पनि ,आँखामा पनि
तिमि टाढा भएनि , पाएकेा छु
तिम्रै श्वासकेा स्पर्ष, हाबामा पनि
तिमिलाइ नै माग्थे, जुनि जुनि
हुन्थे भने भगवान, ढुङ्गामा पनि
तिमि नै देख्छु ,चन्द्रमामा पनि
तिम्रेा प्यारमा , चुर्लुम्मै डुबेछु
देख्छु अचेल , सपनामा पनि
कसरि देखाउँ , तिमि नै तिमि छैा
येा मुटुमा पनि ,आँखामा पनि
तिमि टाढा भएनि , पाएकेा छु
तिम्रै श्वासकेा स्पर्ष, हाबामा पनि
तिमिलाइ नै माग्थे, जुनि जुनि
हुन्थे भने भगवान, ढुङ्गामा पनि
Subscribe to:
Posts (Atom)
