धेरै पढि ठूलेा मान्छे , हुन्छु भन्थे अधुरेा भेा
पंक्षि सरि उडेर जुन, छुन्छु भन्थे अधुरेा भेा
आउनु रहिछ प्रदेशमा , रूनु रहिछ धर धरि
सपनाकेा नैालेा संसार, बुन्छु भन्थे अधुरेा भेा
पराइ भयेा येा दुनिया ,हराइ गयेा मायाँ पनि
सर्गममा मायाँकेा धुन, सुन्छु भन्थे अधुरेा भेा
पलाएका हाँसेा खुशि मायाँका ति क्षणाहरूलाइ
कैद गरि मुटुकेा कुनामा, थुन्छु भन्थे अधुरेा भेा
मायाँ मारि गइछन उनि, बेग हानि पराइसँग
सँगै हाँस्छु अनि सँगै , रून्छु भन्थे अधुरेा भेा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment