हेर्दा हेर्दै डाँडा ,काट्यैा तिमिले नै
पराइसँग मुटु ,साट्यैा तिमिले नै
बिचरा सपना, नजरबन्दमा राखि
दुनिया सारालाइ, ढाँट्यैा तिमिले नै
जवानिलाइ सहिद, बनाएर घरि घरि
रित्तेा दिमाग मेरेा, चाट्यैा तिमिले नै
फुल्थे हेाला फुल झैँ ,आशाका किरण
असिना बनि आयैा, छाँट्यैा तिमिले नै
बाँच्थे हेाला चाहाना, तृष्णामै भएपनि
कठ्ठै पासेाकेा डेारि, बाट्यैा तिमिले नै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment