कहिले खेाला, वारि राखेउ
कहिले खेाला ,पारि राखेउ
बुझि नबुझि , मायाँकेा किन
सागर सँगै , तारि राखेउ
बाँधेर मन ,मैानतामा फेरि
गहभरि आँसु , झारि राखेउ
पानिका बुँदझै, टलपलाएका
चाहाना आँफैमा , मारि राखेउ
छल्दै बाटाहरू , किसुकेा लागि
दिलकेा ढेाका ,उघारि राखेउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment