मेरेा समिपमा तिमि आयैा भने
नजरमा नजर जुधायैा भने
कसले सुन्ला फेरि चित्कार मेरेा
बधनमा तिमिले छुपायैा भने
म नेपाल बन्द गरिदिन्छु हेर
पिरतिकेा पासेामा फसायैा भने
येा मुटु नै निकालेर फ्याँकिदिन्छु
हेा धड्कन् नै बन्द बनायैा भने
तिम्रेा बिरूद्धमा उजुरि दिन्छु म
हेा यदि सपनिमा सतायैा भने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment