मलाइ येा शनि केतु राउले दिएन

Saturday, January 11, 2014

मलाइ येा शनि केतु राउले दिएन
हार्छु बारम्बार किन दाउले दिएन

पैसा कमाउन प्रदेश जाउँ भनेकेा 
पत्याएन रिन पनि साउले दिएन

साथ दिने भन्दानि खुट्टा तान्ने नै बढि
आज साथ मलाइ येा गाउले दिएन

येा प्यारनि अजिब मागि ल्याउ भनेकेा
भाग्नु पर्येा बिचरिकेा बाउले दिएन

हर पाइलामा ठक्कर खाएर हेाला
जखम भयेा जिन्दगि येा घाउले दिएन

No comments:

Post a Comment

 

Most Reading

Sidebar One