हुन्थे भने भगवान, ढुङ्गामा पनि

Friday, May 2, 2014

त्येा   जुनमा पनि, तारामा पनि 
तिमि नै देख्छु  ,चन्द्रमामा पनि 

तिम्रेा  प्यारमा ,  चुर्लुम्मै   डुबेछु 
देख्छु  अचेल , सपनामा  पनि 

कसरि देखाउँ , तिमि नै तिमि छैा
येा मुटुमा पनि ,आँखामा पनि 

तिमि टाढा  भएनि  , पाएकेा  छु 
तिम्रै श्वासकेा स्पर्ष, हाबामा पनि
  
तिमिलाइ नै माग्थे, जुनि जुनि 
हुन्थे भने भगवान, ढुङ्गामा पनि 

No comments:

Post a Comment

 

Most Reading

Sidebar One