खै किन हेा किन

Thursday, May 22, 2014

खै किन हेा किन , सक्दै सक्दिन 
भन्छु   पिउँदिन , सक्दै  सक्दिन

बिग्रेकेा मान्छे, भन्छन्  म के गरू 
खेाज्छु सुद्धरिन , सक्दै  सक्दिन

त्येा   तिम्रेा   मायाँ ,  तिम्रै  स्मृति 
चाहेनि बिर्सिन ,सक्दै  सक्दिन 

 स्वतन्त्र चाहान्छु , त्येा अँगालेामा
नडाक बाँधिन , सक्दै सक्दिन

तिम्रेा प्यारमा, निथ्रुक्क भिजेनि
नभन नाङ्गीन , सक्दै सक्दिन

No comments:

Post a Comment

 

Most Reading

Sidebar One