मात्रि भुमि छाडि समुन्द्द काट्नु बाध्यता हेा पसिनासँग रूपियाँ पैसा साट्नु बाध्यता हेा
पल पल मरि मरि सामना गर्दै जिन्दगिका
रहरहरू एक एक गरि छाँट्नु बाध्यता हेा
घेरिएपछि बिबशता र अन्येालताकेा घेराभित्र
घुँडा टेकि धर्तिकेा धुलेा चाट्नु बाध्यता हेा
मात्रि भुमि छाडि समुन्द्द काट्नु बाध्यता हेा
पसिनासँग रूपियाँ पैसा साट्नु बाध्यता हेा
मात्रि भुमि छाडि समुन्द्द काट्नु बाध्यता हेा
पसिनासँग रूपियाँ पैसा साट्नु बाध्यता हेा
No comments:
Post a Comment