सत्तामा टेकेपछि आफ्नै पाउ देख्दैन सरकार
सुनकेा के कुरा नुनकै भाउ देख्दैन सरकार,
सत्ता भत्ता र लत्ता ढुकेर बसेका शिकारि कठ्ठै
नाङ्गा अनि भेकाहरूकेा गाउँ देख्दैन् सरकार,
कतिकेा हात छैन् त यहाँ कतिकेा खुट्टा छैन आन्देालनका घाइतेकेा घाउ देख्दैन सरकार ,
कतिकेा सिउँदेा पुछायेा कतिलाइ टुहुरेा बनायेा
बेपत्ता अझै आमा अनि बाउ देख्दैन सरकार,
सत्तामा टेकेपछि आफ्नै पाउ देख्दैन सरकार सुनकेा के कुरा नुनकै भाउ देख्दैन सरकार,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment