चन्चले चुलबुले नानि देखेपछि

Tuesday, February 4, 2014

चन्चले चुलबुले नानि देखेपछि 
नानिकेा लजाउने बानि देखेपछि 

कहाँ मान्थ्येा र येा पापि मन फेरि 

पानिले भिजेकेा जवानि देखेपछि 

उ तैरिँदा मेरेा मनकेा छालसँगै 
डुबेछु कता कता रानि देखेपछि 

उनि डाक्दै थिइन् बधन फिँजाएर 
ब्यूँझे सपनिमा बिहानि देखेपछि

No comments:

Post a Comment

 

Most Reading

Sidebar One