पल्मेानरि शिरा बनि, धमनि बनि

Thursday, February 20, 2014

येा तनमा थियैा, मेरेा मनमा थियैा 
 हेा तिमि मात्र, मेरेा जिबनमा थियैा

पल्मेानरि शिरा बनि, धमनि बनि
येा मुटु भित्र  थियैा,  धड्कनमा  थियैा 

यथार्थ तस्बिर बनि ,छल्किँदै तिमि 
यि  परेलिमा थियैा, नयनमा थियैा 

न आँधिले छेक्थ्येा, न त तुफानले नै
पन्ना पन्ना मेरै ति,  कथनमा थियैा 

बिपना हेास् या, सपनाकेा सँसारमा 
सँधै तिमि मेरेा, येा  बधनमा थियैा 

No comments:

Post a Comment

 

Most Reading

Sidebar One