रक्तसन्चार बद्लिनेछ

Thursday, February 6, 2014

धेाका दियैा भने फेरि, प्यार बद्लिनेछ
हेरि राख त्येा दिन ,सँसार बद्लिनेछ

हेा   यदि अर्कै  सँग,   बिहे  गरेउ   भने 
तिम्रेा त्यहि सुन्दर, श्रिइ्गार बद्लिनेछ

येा नशा नशामा, तिमि  नै छैा मात्र तिमि
तिमि बिना येा, रक्तसन्चार बद्लिनेछ

यदि  तिम्रेा  घातले ,  पागल   भए भने
जल्छ सारा  तिम्रेा, घरबार बद्लिनेछ 

जब राबणकेा भेषमा , देख्छैा   मलाइ  
तब अरूसँगकेा ,  स्विकार बद्लिनेछ

No comments:

Post a Comment

 

Most Reading

Sidebar One