समाजले पनि हेप्छ, टुहुरा भएपछि
साँच्चिकै के केा लागि ,चाहियेा र तरबार
ति मान्छेहरूकेा बेालिमै, छुरा भएपछि
त्येा बिचरिकेा पनि ,सानैमा बिहे गर्दिए
गाउँ तिर लभ परेकेा, कुरा भएपछि
भन्दै थिइन आमा, किन जानु प्रबासमा
यहिँ फल्छ सुन् बलिया ,पाखुरा भएपछि
मान्छेहरू किन , सराब पिउँछन भन्थे
थाहा भेा बल्ल सपना ,अधुरा भएपछि

No comments:
Post a Comment