सकि नसकि ठेला , ठेल छ जिन्दगि
हेा बुझि नसक्नुकेा, खेल छ जिन्दगि
कहिले सुक्का, मरूभुमि जस्तै छत
कहिले खहरेकेा, भेल छ जिन्दगि
जब बिशुद्र प्यार, पिलायैा तिमिले प्रिय
त्यहिँ देखि मेरेा ,कक्टेल छ जिन्दगि
खुल्ला आकाश मुनि ,छु म तर पनि
यादकेा घेरा भित्रै ,पेल छ जिन्दगि
अरे भागि भागि ,नसताउन कालि
तिम्रै सामिप्यमा ,ओझेल छ जिन्दगि
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment