एकदिन राजधानि लुटिन्छ

Thursday, March 27, 2014

 हर साँझ सँगै त्येा बिहानि लुटिन्छ 
आफ्नै शिरमुनिकेा  शिरानि लुटिन्छ 

 सैान्दर्यताकेा घमण्ड नगर  प्रिय 
एकदिन  तिम्रेानि  जवानि  लुटिन्छ

हेा येा समय कसैकेा बसमा छैन 
कति बेला कसकेा निशानि लुटिन्छ

नालापानि लुटे  कालापानि लुटियेा
हेर एकदिन राजधानि  लुटिन्छ 

सतिले सरापेकेा देश भन्छन् सबै 
हर दिन एक  स्वाभिमानि लुटिन्छ

No comments:

Post a Comment

 

Most Reading

Sidebar One