गरेका सारा प्रयास लुटिएपछि

Tuesday, March 18, 2014

दिल भित्रकै आभाष लुटिएपछि 
गरेका सारा प्रयास  लुटिएपछि 

सडकमा भैातारिँदै हिँडेकेा छ उ 
आँखा अघि  घर बास लुटिएपछि 

भेाक भेाकै जँघार तर्ने शुरमा छ 
मित्रहरू बाटै   गास   लुटिएपछि 

चिता जलाउन तयार छन सारा 
उसकेा  अन्तिम श्वास लुटिएपछि 

No comments:

Post a Comment

 

Most Reading

Sidebar One