शहरमा बेचिदिन्छु गाउमा बेचिदिन्छु

Friday, March 7, 2014

शहरमा बेचिदिन्छु गाउमा बेचिदिन्छु
हेर अब प्रत्येक ठाउ ठाउमा बेचिदिन्छु

 मुटु नै चेारिएपछि के गर्नु अब  धड्कन 
हेरिराख येा पनि तिम्रै नाउमा बेचिदिन्छु 

बाँकि रहेकेा केबल यहि एउटा स्मृति हेा 
हेा मइले  येा पनि सस्तेा भाउमा बेचिदिन्छु

हेर अब प्रत्येक ठाउ ठाउमा बेचिदिन्छु
 हेा मइले  येा पनि सस्तेा भाउमा बेचिदिन्छु

No comments:

Post a Comment

 

Most Reading

Sidebar One