अनयासै नभनि ,तमि गएपछि
मधुरेा भेा चाँदनि, तिमि गएपछि
हर साँझ बिहान, तिम्रै सम्झनामा
रेाएकेा छु म पनि ,तिमि गएपछि
मेरेा मुटुमा तिम्रै, बास थियेा र त
धड्किराछ धमनि, तिमि गएपछि
कसरि बाँचु म, रँङ्गाएर सिउँदेा
अर्कैकि प्रिय बनि, तिमि गएपछि
पागल भन्छन्, सबै मलाइ आज
गुमाएछु हेासनि, तिमि गएपछि

No comments:
Post a Comment